Skip to content
Udekko Prem Cha Yeshuko

Song

उदेकको प्रेम छ येशूकोUdekko Prem Cha Yeshuko

Lyrics

उदेकको प्रेम छ येशूको, उदेकको प्रेम छ येशूको
उदेकको प्रेम छ येशूको, अति उदेकको प्रेम
अग्लो छ, म पुग्न सक्तिनँ, गहिरो छ म डुब्न सक्तिनँ
चौडा छ, म नाप्न सक्तिनँ, अति उदेकको प्रेम