KB · Choruses · #162
उदेकको प्रेम छ येशूको
C4/4
0
उCदेकको प्रेम छ येशूको, उGदेकको प्रेम छ येशूको
उCदेकको प्रेम छ येशूको, अGति उG7देकको Cप्रेम ।
अCग्लो छ, म पुग्न सक्तिनँ, गGहिरो छ म डुब्न सक्तिनँ,
चौCडा छ, म नाप्न सक्तिनँ, अGति उG7देकको Cप्रेम ।
Guitar Chords
Piano Chords