KB · Hymns · #544
तुरहीको चर्को स्वरमा
Em4/4
0
Chorus
Emतुरहीको चर्को स्वरDमा प्रधान दूत गर्जन्छन् Emहै
Emबादलको सवारीDमा येशू एक दिन आउँछन् Emहै
Emआफ्नी दुलDही साथमा लानEmलाई (२)
Emबादलको सवारीDमा येशू एक दिन आउँछन् Emहै ।
Verse
Emचिहानभित्र सुतेकाDहरू महिमित शरीरमा Cउठ्छन् Emहै
Emहामी सबै दुलही Dबनी प्रभुलाई भेट्न Cजान्छौँ Emहै ।
Verse
Emत्यस दिन सबै साथी-सDङ्गी बेहाल भई यहाँ Cछुट्छन् Emहै
Emत्यो दिन हाम्रो आँसु प्रDभुले पुछी सधैँ साथ Cराख्छन् Emहै ।
Guitar Chords
Piano Chords