KB · Hymns · #360
तोड़फोड़ गरी जोड़्नुहोस् फेरि
G2/4
- Writer
- John D Khawas
0
Chorus
Gतोड़फोड़ गरी Cजोड़्नुहोस् Dफेरि ख्रीष्ट स्वयं जिउनुGहोस्
Gसृष्टि अEmघिको Cइच्छा तDपाईंको, हे प्रभु पूर्ण Gहोस्
Verse
Gस्वार्थमय जीवन जीएर Cकति Dतपाईंलाई रूवाGएँ (२)
Gतपाईंको Cआज्ञा तोड़ेर Dमैले धेर काँड़ा उमाGरे
ती काँड़ाCबाट Dएक मुकुट बनाई प्रभुलाई पहिर्याGएँ
Gपाप गर्दै Amयहाँ Dबाँचेर कैयौँ बार क्रूसमा चढ़ाGएँ ।
Verse
Gजिउन चाहन्नँ हारेको Cजीवन Dख्रीष्टरहित भएGर (२)
Gजिउन चाCहन्छु जयवन्त Dजीवन ख्रीष्टभित्र भएGर
Gयसकारण Cप्रभु Dहारपूर्ण जीवन तपाईंलाई अर्पGन्छु
Gमेरो सAmट्टामा Dयेशू जिउनुहोस् यो विनय बिछाउँGछु ।
Guitar Chords
Piano Chords