तिम्रो आमाले छोड्ला
Timro Aamale Chhodla
Song
तिम्रो आमाले छोड्लाTimro Aamale Chhodla
3 Views
Lyrics
Verse
तिम्रो आमाले छोड्ला, तिम्रो बाबुले छोड्ला (२)
Chorus
संसारको मानिसले छोडिदेला प्रभुले छोड्नुहुन्न (२)
Verse
तिम्रो आन्टीले छोड्ला, तिम्रो अंकलले छोड्ला (२)
Verse
तिम्रो साथीले छोड्ला, तिम्रो सन्तानले छोड्ला (२)