Skip to content

Song

तपाईंको वचन मेरो पाउको निम्ति ज्योतिTapaiko Wachan Mero Paauko Nimti Jyoti

4 Views

Lyrics

Chorus
तपाईंको वचन मेरो पाउको निम्ति ज्योति
तपाईंको आत्मा मेरो हृदयको निम्ति पानी ।
Verse
मेरा लागि तपाईंको प्रेम मेरा लागि तपाईंको प्रेम
अनन्त जीवन हो, अनन्त जीवन हो ।