तपाईंको उपस्थितिमा म नयाँ हुँदछु
Tapaiko Upasthitima Ma Naya Hundachu
Song
तपाईंको उपस्थितिमा म नयाँ हुँदछुTapaiko Upasthitima Ma Naya Hundachu
3 Views
Lyrics
तपाईंको उपस्थितिमा म नयाँ हुँदछु
तपाईंको उपस्थितिमा म चीलझैँ उड़्दछु
तपाईंको उपस्थितिमा म विगतलाई भुल्दछु
तपाईंको उपस्थितिमा म बलवान् हुँदछु
कारण तपाईंको उपस्थिति नै मेरो आहार हो
कारण तपाईंको उपस्थिति नै मेरो भरोसा हो
कारण तपाईंको उपस्थिति नै मेरो जीवन हो ।