तपाईंको स्तुति गर्न
Tapaiko Stuti Garna
Song
तपाईंको स्तुति गर्नTapaiko Stuti Garna
3 Views
Lyrics
तपाईंको स्तुति गर्न (गर्नेछु) (२)
तपाईंको नाउँ महिमित पार्नलाई (पार्नेछु) (२)
हरेक स्थितिमा धन्यवाद भन्नको लागि
तपाईंलाई प्रेम गर्न (गर्नेछु) (२)
तपाईंको आराधना र आज्ञापालन गर्न
तपाईंको लागि म बनिएँ ।