तपाईंको नदीछेउ आउन दिनोस्
Tapaiko Nadi Chheu Aauna Dinus
Song
तपाईंको नदीछेउ आउन दिनोस्Tapaiko Nadi Chheu Aauna Dinus
2 Views
Lyrics
Verse
तपाईंको नदीछेउ आउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।
Verse
तपाईंको नदीबाट पिउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।
Verse
तपाईंको नदीद्वारा जिउन दिनोस् (३)
आउन दिनोस्, पिउन दिनोस्, जिउन दिनोस् ।