तपाईंको मुहार ममाथि चम्काउनुहोस्
Tapaiko Muhar Ma Mathi Chamkaunuhos
Song
तपाईंको मुहार ममाथि चम्काउनुहोस्Tapaiko Muhar Ma Mathi Chamkaunuhos
4 Views
Lyrics
तपाईंको मुहार ममाथि चम्काउनुहोस्
तपाईंको सुन्दरताले मेरो जीवन ढाक्नुहोस् (२)
तपाईंको रुपमा बदली हुनचाहन्छु (२)
तपाईंजस्तै मलाई बनाउनुहोस् (२)