तपाईंको खोला बग्दैछ
Tapaiko Khola Bagdaicha
Song
तपाईंको खोला बग्दैछTapaiko Khola Bagdaicha
4 Views
Lyrics
तपाईंको खोला बग्दैछ, म त्यहाँबाट पिउनेछु
मुडुली मृग आए झैँ, म उफ्रँदै आउनेछु,
तपाईंको प्रेमले म नयाँ हुनेछु
तपाईंको प्रेमले म शुद्ध हुनेछु
येशूको प्रेमले म नयाँ हुनेछु
येशूको प्रेमले म शुद्ध हुनेछु ।