Skip to content

Song

तपाईंको आदर गर्ने चाहनाTapaiko Aadar Garney Chahana

4 Views

Lyrics

तपाईंको आदर गर्ने चाहना
सम्पूर्ण हृदयको आराधना
ममा भएको सबले म स्तुति गर्छु
मेरो सबै भक्ति छ तपाईंमा
प्रभु, अर्पण गर्छु मेरो हृदय, प्राण
तपाईंको लागि जिउँछु जब श्वास म लिन्छु
जागा रहन्छु तब तपाईंको लागि जिउँछु
तपाईंले चाहनुभएझैँ होस्‌ ममा (२)