तपाईं मेरो परमेश्वर सधैँ राज्य गर्नुहुन्छ
Tapai Mero Parmeshow Sadhai Rajya Garnuhuncha
Song
तपाईं मेरो परमेश्वर सधैँ राज्य गर्नुहुन्छTapai Mero Parmeshow Sadhai Rajya Garnuhuncha
4 Views
Lyrics
तपाईं मेरो परमेश्वर, सधैँ राज्य गर्नुहुन्छ
शैतानको शिर कुच्याई तपाईंको जय भएको छ
मेरो सारा बलले यो घोषणा गर्नेछु,
मेरो उद्धारक जीवित हुनुहुन्छ (२)