स्वर्गीय पिता हामी प्रेम गर्छौं
Swargiya Pita Hami Prem Garchhau
Song
स्वर्गीय पिता हामी प्रेम गर्छौंSwargiya Pita Hami Prem Garchhau
7 Views
Lyrics
स्वर्गीय पिता हामी प्रेम गर्छौं, उच्च पार्छौं तपाईंको नाउँ,
हाम्रो स्तुतिमा स्थापित होस् त्यो राज्य,
जसै गर्छौ महान् कामको प्रचार
Chorus
धन्य होस् प्रभु महान् ईश्वर जो थिए, छन् र हुन आउँछन्
धन्य होस् प्रभु महान् ईश्वर राज गर्छन् जसले सदा ।
Outro
म उच्च पार्नेछ त्या नाउँ (२) म झण्डा झै उच्च पार्छु आकाशमा
मउच्चच पर्छु त्यो नाउँ