Skip to content

Song

स्वर्गमा तपाई बाहेकSwargama Tapai Bahek

7 Views

Lyrics

स्वर्गमा तपाई बाहेकको छ
र मैले चाहने पृथ्वीमा तपाई बाहेक कोहि छैन
मेरो मन र तन हार्छ
मेरो मन र तन हार्छ
तर परमेश्वर हुन् मेरो चट्टान