Skip to content
Swargama Prithwimathi

Song

स्वर्गमा, पृथ्वीमाथिSwargama Prithwimathi

Lyrics

स्वर्गमा, पृथ्वीमाथि, पृथ्वीमुनि भएका हरेक प्रणीले
येशूको नाउँमा घुँडा टेक्नुपर्छ,
परमेश्वर पिताको महिमाको निम्ति हरेक जिब्रोले
येशूलाई नै प्रभु हो भन्नुपर्नेछ ।