स्वर्गको राज्य रायोको दानाजस्तो छ
Swargako Rajya Rayoko Dana Jasto Chha

Song
स्वर्गको राज्य रायोको दानाजस्तो छSwargako Rajya Rayoko Dana Jasto Chha
Lyrics
स्वर्गको राज्य रायोको दानाजस्तो छ
जमीनमा पर्दाखेरि त्यो हराइजाँदछ
बढ़ेर आउँछ, अति नै ठूलो हुन्छ
वनको चरीले गुँड़ लाउँदछ ।