स्वागत छ तिमीलाई
Swagat Chha Timilaai
Song
स्वागत छ तिमीलाईSwagat Chha Timilaai
5 Views
Lyrics
Chorus
स्वागत छ, तिमीलाई येशू ख्रीष्टको नाउँमा
Verse
आऊ भाइ, आऊ बहिनी, येशूको छेउमा आउनलाई स्वागत ।
Verse
कलवरी दृश्य विचार गरी हेर्दा अति क्लेश सहँदै स्वागत ।
Verse
गलगथाको पहाड़ैमा बलिदान भए हाम्रो निम्ति स्वागत छ ।