Skip to content

Song

सुसमाचार आज योSusamachar Aaja Yo

2 Views

Lyrics

Chorus
सुसमाचार आज यो, हे मित्र तिम्रोलागि हो (२)
Verse
सुन न साथी, के मीठो वाणी भनेको येशूले (२)
आऊन सबै थाकेको प्राणी (संसारमा पापैले) (२)
Verse
छैन अर्को स्वर्ग जाने बाटो येशू मसीहसिवाय (२)
कारण उनैले प्राण क्रूसमा त्यागे (पाप बन्धन तोड़्नलाई) (२)
Verse
आऊन साथी, निशानी राख प्रभुको क्रूसैलाई (२)
छोड़िदेऊ माया, छोड़िदेऊ फिक्री (स्वर्गलोक जानलाई) (२)