सूर्योदयदेखि सूर्यास्तसम्म
Suryadaya Dekhi Suryasta Samma
Song
सूर्योदयदेखि सूर्यास्तसम्मSuryadaya Dekhi Suryasta Samma
8 Views
Lyrics
सूर्योदयदेखि सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ (२)
प्रशंसा गर उनका सबै सेवकहरू हो
उनको नाउँको प्रशंसा, उनको नाउँ धन्यको होस्
अहिलेदेखि, सदासर्वदा ।