Skip to content

Song

सुन्नुहवस्‌ ध्यान लगाईSunnuhawas Dhyan Lagaai

6 Views

Lyrics

Verse
सुन्नुहवस्‌ ध्यान लगाई येशूको समाचार
ज्योति दिने शक्ति येशू तारणहार
Verse
समय आयो फर्की हेर त्यो उज्यालो ज्योति
अन्धकारलाई हेर तर्की उज्यालोमा फर्की ।