Skip to content
Suna Nani Suna Yeshuko Sandesh

Song

सुन नानी, सुन येशूको सन्देशSuna Nani Suna Yeshuko Sandesh

Lyrics

Verse
सुन नानी, सुन येशूको सन्देश
सबैलाई दया गर, शत्रुलाई पनि माया गर
Verse
सुनाऊ नानी, सुनाऊ येशूको सन्देश
सबैलाई दया गर, शत्रुलाई पनि माया गर ।