Skip to content

Song

सुन चाँदी मसित छैनSun Chandi Masita Chhaina

2 Views

Lyrics

सुन, चाँदी मसित छैन, तर जे छ म तँलाई दिन्छु
नासरतको येशू ख्रीष्टको नाउँमा हिँड्डुल गर्‌
हिँडदै उफ्रँदै स्तुति गर्दै (२)
नासरतको येशू ख्रीष्टको नाउँमा हिँड्डुल गर्‌ ।