स्तुति स्तुति स्तुति गरौँ
Stuti Stuti Stuti Stuti Garau
Song
स्तुति स्तुति स्तुति गरौँStuti Stuti Stuti Stuti Garau
2 Views
Lyrics
Verse
स्तुति, स्तुति, स्तुति गरौँ दिउँसो, स्तुति गरौँ बिहानै
स्तुति, स्तुति, स्तुति गरौँ सधैँ येशूलाई ।
Verse
प्रेम गरौँ, प्रेम गरौँ । प्रेम गरौँ दिउँसो, प्रेम गरौँ बिहानै ।
प्रेम गरौँ, प्रेम गरौँ, प्रेम गरौँ, सधैँ येशूलाई ।
Verse
सेवा गरौँ, सेवा गरौँ, सेवा गरौँ दिउँसो, सेवा गरौँ बिहान
सेवा गरौँ, सेवा गरौँ, सेवा गरौँ सधैँ येशूलाई ।