Skip to content

Song

सृष्टिको उत्तम सृष्टिमाSrishtiko Uttam Srishtima

4 Views

Lyrics

सृष्टिको उत्तम सृष्टिमा, मानव तपाईंले बनाउनुभो’
आफ्नै स्वरुपमा सृजिएर, आफ्नै रगत बगाएर
हामीलाई बचाउनुभो’ (२), धन्यवाद... धन्यवाद (४)