Skip to content

Song

सिकाउनोस्‌ प्रभु, तपाईंसाथ हिँड्नSikaaunos Prabhu Tapaaisaath Hindna

2 Views

Lyrics

सिकाउनोस्‌ प्रभु, तपाईंसाथ हिँड्न
सिकाउनोस्‌ आशा, प्रभु तपाईंमा गर्न सिकाउनोस्‌
तपाईंको स्पर्शको आनन्दमा तपाईंलाई प्रेम गर्ने इच्छा
प्रभु, दिनदिन ममा बढोस्‌, सिकाउनोस्‌ ।