शून्य शून्य तिम्रो जीवन
Shunya Shunya Timro Jiwan
Song
शून्य शून्य तिम्रो जीवनShunya Shunya Timro Jiwan
1 Views
Lyrics
Chorus
(शून्य शून्य तिम्रो जीवन, शून्य शून्य तिम्रो जीवन
ख्रीष्ट विना अशान्ति मन, ख्रीष्ट विना अशान्ति मन) (२)
Verse
(धेरै कमायौँ धन मान यहाँ तर पाएनौ चैन मनमा) (२)
सबथोक पाएर पनि यहाँ लाग्छ केही हराएझैँ मनमा
त्यो त शान्ति आनन्द रहेछ पाइँदैन ख्रीष्ट येशू विना
Verse
(तिम्रो फिक्का निःरस जीवनमा येशू चाहन्छन् रंग रस भर्न) (२)
आनन्द शान्तिको रंग रस भरी बनाइदिन्छन् जीवन हरियाली
यी सब पाउन अपनाउँ ख्रीष्टलाई सित्तैमा दिन्छन् ख्रीष्टले तिमीलाई