शताब्दीले हेर अब फट्को मारेछ
Shatabdile Hera Aba Fatko Marecha

Song
शताब्दीले हेर अब फट्को मारेछShatabdile Hera Aba Fatko Marecha
Lyrics
Chorus
(शताब्दीले हेर अब फट्को मारेछ
निशानामा पुग्नलाई गाह्रो पारेछ
भोलि-भोलि भन्दै अब धेरै नबसौँ
महान् आज्ञा पूरा गर्न कम्मर कसौँ) (२)
Verse
(विध्यार्थी हौँ हामीहरू युगलाई हाँक्ने
अन्याय र अत्याचार उठाएर फ्याँक्ने) (२)
उठौँ साथी विध्यार्थी हो, कम्मर कसेर
लक्ष्य हाम्रो पूरा हुन्न (यसै बसेर आहै) (३)
Verse
(विध्यार्थीले विध्यार्थीलाई चेला बनाउँदै
हाम्रो यही कर्तव्य हो भनी चिनाउँदै) (२)
लागौँ अब अभियानमा कम्मर कसेर
लक्ष्य हाम्रो पूरा हुन्न (यसै बसेर आहै) (३)