Skip to content

Song

शान्तिसित जिए ख्रीष्टShantisita Jiye Khrisht

2 Views

Lyrics

Verse
शान्तिसित जिए ख्रीष्ट, हाम्रो जीवन उनमा होस्‌
शान्तिसित मरे ख्रीष्ट, हाम्रो मरण उनमा होस्‌ ।
Verse
सबलाई जिउनी अनन्तको ख्रीष्टले करार दिनुभो’
हवस्‌ भाइ-बहिनी हो, हाम्रो बिदा शान्तिको ।