शनिबारको बिहान
Shanibarko Bihana
Song
शनिबारको बिहानShanibarko Bihana
3 Views
Lyrics
शनिबारको बिहान साथीसङ्गी आए,
खेल्न-डुल्न जाऔँ भनी तान्न मलाई लागे,
जान्नँ-जान्नँ खेल्न-डुल्न, जान्छु सन्डे स्कूलमा (२)
येशूले बोलाएका आवाज सुन्न (२)
Shanibarko Bihana
Song