सर्वशक्तिमान
- Writer
- Anil Kapali
- Scripture(s)
- Revelation 4:11
Verse 1
(सर्वशक्तिमान सर्वव्यापी हुनुहुन्छ
सर्वज्ञानी परमेश्वर) २
Chorus
(जो हुनुहुन्छ हुनुहुन्थ्यो
जो हुन आउनुहुनेछ) २
Verse 2
(यहवे एडोनाई एलोहिम
त्रिएक हुनुहुन्छ
सृष्टिकर्ता परमेश्वर) २
Chorus
(जो हुनुहुन्छ हुनुहुन्थ्यो
जो हुन आउनुहुनेछ) २
Bridge
सारा आदर भक्तिका
योग्य परमेश्वर तपाईं
सारा शक्ति पराक्रम
र महिमा केवल तपाईंकै हो
Outro
(अल्फा ओमेगा
आदि अन्त्य हुनुहुन्छ
अनन्तीय परमेश्वर) २

NepaliHymns