सारा जगत्मा जाऊ
Sara Jagatma Jaau
Song
सारा जगत्मा जाऊSara Jagatma Jaau
2 Views
Lyrics
Chorus
सारा जगत्मा जाऊ, येशूलाई चिनाऊ
फैलाऊ सबैमा यो शुभ सन्देश (२)
Verse
सुसमाचारको विश्वासको निम्ति एउटै मनको भएर (२)
Verse
एकैसाथ सङ्घर्ष गर्दैं एउटै उद्देश्य राखेर (२)
Verse
बलियो साक्षी र असल नमुना, सदा तिमी भएर (२)
Verse
सुसमाचारको प्रति रक्षक सधैं तिमी बनेर (२)