Skip to content
Sano Chara Sano Chara

Song

सानो चरा, सानो चराSano Chara Sano Chara

Lyrics

सानो चरा, सानो चरा रुखमा बसेछ
मीठो-मीठो, बोलीले गीत सुनाउँदैछ
(ए सानो नानी) (२) तिमी के गर्दैछौ ?
(येशूको प्रेम) (२) जो म गाउँदैछु ।