Skip to content
Samhalnuhos Malai Ladna Baata

Song

सम्हाल्नुहोस्‌ मलाई लड़्नबाटSamhalnuhos Malai Ladna Baata

Lyrics

Chorus
सम्हाल्नुहोस्‌ मलाई लड़्नबाट,
बाँधी राख्नुहोस्‌ अङ्गालोमा ढाक्नुहोस्‌ मलाई
तपाईंको अनुग्रहले, डुबाई राख्नुहोस्‌ मलाई तपाईंको रगतमा ।
Verse
सम्हाल्नुहोस्‌ मलाई गिर्नबाट थामी
राख्नुहोस्‌ हत्केलामा ढाक्नुहोस्‌ मलाई
तपाईंको महिमाले, डुबाई राख्नुहोस्‌
मलाई तपाईंको करुणामा (२)
Verse
जिउन चाहन्छु म विजय जीवन,
हारको जीवन त्यागेर हिँड़्न चाहन्छु म
जीवनको बाटोमा, तपाईंको पाइलामा टेकेर (२)