सम्भव छ सबै पीरहरू हट्न
Sambhaw Cha Sabai Pirharu Hatna
Song
सम्भव छ सबै पीरहरू हट्नSambhaw Cha Sabai Pirharu Hatna
3 Views
Lyrics
सम्भव छ सबै पीरहरू हट्न, सबै रोगहरू हट्न
सबै पहाडहरू हट्न सम्भव छ
नासरतको येशूको नाउँमा, विशवासको प्रार्थनामा
साँचो मनको प्रायश्चित्तमा सबै बन्धनहरू हट्न सम्भव छ
त्यसैले जाऔँ त्यो क्रूसमा, हाम्रो सबै पीडाहरू उहाँमा राखौँ
त्यसैले जाऔँ त्यो क्रूसमा, हाम्रो सबै रोगहरू उहाँमा राखौँ
त्यसैले जाऔँ त्यो क्रूसमा, हाम्रो सबै पीडाहरू उहाँमा राखौँ ।