Skip to content
Samayma Unko Samayma

Song

समयमा, उनको समयमाSamayma Unko Samayma

Lyrics

समयमा, उनको समयमा, सब थोक सुन्दर बन्छन्‌ उनको समयमा
मार्ग मलाई देखाउनुहोस्‌, दिन-दिनै सिकाउनुहोस्‌
सदा हिँड्नलाई तपाईंको समयमा, समयमा, तपाईंको समयमा,
सब थोक सुन्दर छन्‌ तपाईंको समयमा
जीवन मेरो सुम्पन्छु, स्तुति सदा गाउनेछु,
ग्रहणयोग्य होस्‌ तपाईंको समयमा ।