साहसी हौ, बलियो हौ
Saahasi Hau Baliyo Hau
Song
साहसी हौ, बलियो हौSaahasi Hau Baliyo Hau
4 Views
Lyrics
साहसी हौ, बलियो हौ, परमप्रभु तिमीसँग छन्
म डराउने छैन, छैन, छैन, छैन निराश हुने छैन, छैन, छैन
म हिँड़्दैछु, विश्वास र जयमा, आऊ हिँड़ौँ विश्वास र जयमा
परमप्रभु तिमीसँग छन् ।