Skip to content

Song

पृथ्वी माथि माथि कस्तो जगत्‌ छPrithwi Mathi Mathi Kasto Jagat Cha

10 Views
0

Lyrics

Chorus
Cपृथ्वीमाथि-माथि कस्तो जगत्‌ Fछ ?
Dmकल्पना गर्न Gसक्छौ तिमी Cके
Cएकपल्ट प्रभुको झल्को मात्र Fलेऊ
Dmथाहा पाउनेछौ, (G7स्वर्ग त्यस्तै Cछ) (२)
Verse
Cसंसारभन्दा बेग्लै हुन्छ, त्यो जगत्‌Gमा
Dmधोइएका मानिस हुन्छन्‌ Gख्रीष्टको रगतCमा
Gत्यहाँ पीर-मर्का, फिक्री हुँदैन,
Gज्योतिको राज्य G7अँध्यारो टिक्दैCन, G7स्वर्ग त्यस्तै Cछ ।
Verse
Cस्वर्ग जान तिमी मृत्यु नपGर्ख,
Dmदुःखी संसार पनि Gस्वर्ग बन्न सCक्छ
Gछोटो छ यो जीवन, मोजमा नभुल
Gस्वर्गको राज्य G7क्रूसलाई अंगाCल, G7स्वर्ग त्यस्तै Cछ ।

Chord Diagrams

C321F134211Dm231G213G7321