KB · Hymns · #531
प्रेमको दिन यो
E4/4
0
Chorus
Eप्रेमको दिन यो, Abmखुशीको दिन यो रAमाउने, Gbmगाउने दिन Bयो
येAशूको Bजन्म दिन Eयो, येAशूको Bजन्म दिन Eयो ।
Verse
अशान्तिEमा बाँच्नेAbmलाई पनि Dbशान्ति अँगाल्ने दिन Gbmयो,
बिछोड़िAएकालाईGbm पनि Aप्रेममा Bबाँध्ने दिन Eयो (२)
Verse
निराशाEमा बाँच्नेAbmलाई पनि Dbआशाको नयाँ दिन Gbmयो,
लड़ाइँ Aलड़्नेलाईGbm पनि Aप्रेम, मिBलापको दिन Eयो (२)
Guitar Chords
Piano Chords