Skip to content

Song

प्रेम गर्छु प्रभुPrem Garchu Prabhu

3 Views

Lyrics

प्रेम गर्छु प्रभु, म स्वर उचाल्छु
आराधना गर्न मेरो मन रमाओस्‌
आनन्द लिनोस्‌ जे सुन्नुहुन्छ,
त्यही मीठो आवाज होस्‌ तपाईंको कानमा ।