प्रशंशा गरौ
Prashansha Garau
Song
प्रशंशा गरौPrashansha Garau
8 Views
Lyrics
प्रशंशा गरौ प्रशंशा गरौ
राजालाई स्वर उचाली प्रशंशा गरौ
प्रशंशा लिने योग्य परमेरश्वर
सदा समान हुनुहुन्छ
घुंडा टेकेर उहाँको नाउँ उचालौ
येशू मेरो राजा येशू मेरो राजा
येशू मेरो राजा आमेन