प्रशंसा गर स्वर्गमा हुनुहुनेलाई
Prashansa Gara Swargama Hunuhunelaai
Song
प्रशंसा गर स्वर्गमा हुनुहुनेलाईPrashansa Gara Swargama Hunuhunelaai
13 Views
Lyrics
(प्रशंसा गर स्वर्गमा हुनुहुनेलाई
प्रशंसा गर राजाहरुका राजालाई) (२)
(प्रशंसाले छुटकारा ल्याउँछ
प्रशंसाले स्वतन्त्रता पर्छ
प्रशंसाले उनको महिमा ल्याउँदछ) (२)