KB · Choruses · #83
प्रभुद्वारा बहादुरी गर्नेछौँ
Dm4/4Translated
(प्रभुद्वारा बहादुरी गर्नेछौँ, उहाँले हाम्रा शत्रुलाई कुल्चनुभो’
हामी गाउँछौँ र कराउँछौँ, जय ख्रीष्ट महान् राजा ।
कारण ख्रीष्टले जय पाउनुभो’ आफ्नालाई छुडाउनुभो’
उहाँकै वचनले शत्रु मरेका पृथ्वी उठेर त्यो देख्ने) (२)