प्रभुलाई उचाल्नु महान् छ
Prabhulai Uchalchu Mahan Cha

Song
प्रभुलाई उचाल्नु महान् छPrabhulai Uchalchu Mahan Cha
Lyrics
प्रभुलाई उचाल्नु महान् छ (३) ज्योतिको मार्गमा हिँड्नु
हिँड्नु (४) ज्योतिमा (३) ज्योतिको मार्गमा हिँड्नु
प्रभुलाई प्रेम गर्नु महान् छ (३)
प्रभुको सेवा गर्नु महान् छ (३)