प्रभुलाई महिमा गर्छु मेरो ओठले
Prabhulai Mahima Garchu Mero Othale

Song
प्रभुलाई महिमा गर्छु मेरो ओठलेPrabhulai Mahima Garchu Mero Othale
Lyrics
Chorus
प्रभुलाई महिमा गर्छु मेरो ओठले
उचाल्छु तपाईंलाई दुइ हातले प्रभुलाई महिमा महिमा ।
Verse
हिमालीहरू, तराई बासी, हामी कति भाग्यमानी (२)
येशूलाई पाउनाले (२) प्रभुलाई महिमा महिमा
Verse
शहर शहरमा, पहाड़को कुनामा (२)
तपाईंको नाम गुञ्जियोस् (२) प्रभुलाई महिमा महिमा