प्रभुको जन्म भयो बेथलेहेमको गावैँमा
Prabhuko Janma Bhayo Bethlehemko Gawaima

Song
प्रभुको जन्म भयो बेथलेहेमको गावैँमाPrabhuko Janma Bhayo Bethlehemko Gawaima
Lyrics
Chorus
प्रभुको जन्म भयो बेथलेहेमको गावैँमा
Verse
डुँड़ैमा बालक येशू पस्रनुभो’, रात अँध्यारोमा
मरियमको काखैमा इम्मानुएल प्रभु जन्मनुभो’ ।
Verse
चमचम चम्किरहेका जून-तारागण बलिरहेका खुशीको साथ
आऊँ शरणमा हामी, जाऊँ चरणमा हामी,
सुन्दर बालक येशूकहाँ ।
Verse
गोठालाहरूले, ज्योतिषीहरूले आएर हेरे येशू ख्रीष्टलाई
आऊँ शरणमा हामी, जाऊँ चरणमा हामी,
सुन्दर बालक येशूकहाँ ।