Skip to content
Prabhu Yeshuko Susandesh Sunileu Aaja Nai Sabaile

Song

प्रभु येशूको सुसन्देश सुनिलेऊ आज नै सबैलेPrabhu Yeshuko Susandesh Sunileu Aaja Nai Sabaile

Lyrics

Chorus
प्रभु येशूको सुसन्देश सुनिलेऊ आज नै सबैले,
जीवन यहाँ छोटो छ है, विचार सबैले येशू नै स्वर्गको बाटो हो ।
येशू नै संसारको ज्योति हुन्‌, पापीको पापलाई क्षमा गर्ने,
येशू नै साँचो प्रभु हुन्‌, प्रभु हुन्‌ ।
Verse
येशूमा आउ सबै जना मुक्ति उद्धार पाउनलाई
नगर अबेर कसैले पनि स्वर्गीय शान्ति पाउनलाई,
घाम छाया जस्तै जीवन हाम्रो मरेर लानु के छ र ? (२)
Verse
हाम्रो पापको निम्ति येशू क्रूसैमा मर्नुभो’ सत्य बाटो देखाउनलाई
फर्केर आउ आजै ख्रीष्टमा अनन्त जीवन पाउनलाई
येशू विनाको जीवनमा बाँच्नुको मूल्य के छ र ? (२)