KB · Hymns · #119
प्रभु येशू ख्रीष्टको शीतल रगत
G4/4
0
Chorus
Gप्रभु येशू ख्रीष्टको Emशीतल रगत Cमुटुमा सुरुGरु (२)
Gउहाँको माया Dनबिर्स बैनी, (Cमन रुन्छ धुरुGरु)
Verse
Gम, तिमी, हामी Emसबैको लागि Cआफ्नो पुत्र दिएGको (२)
Gत्यागेको प्राण Dसम्झना राखौँ, Cरगतले लेखेGको ।
Verse
Gरगतको धारो Emआलो छ बैनी, Cगलगथा पहाड़Gमा (२)
Gतिम्रो र मेरो Dनिम्तिमा गुथेँ Cकाँड़ा त्यो शिरGमा ।
Verse
Gबोकेका थिए Emदरनीय क्रूस, Cमनमा गुनGन (२)
Gहृदयमा अङ्कित Dप्रभुको देन, Cतिमीले सम्झGन ।
Verse
Gनभुलौँ बैनी, Emकष्टको घुटको, Cयेशूले पिएGको (२)
Gसबैमा थियो Dउद्धार उनको Cप्राणदान दिएGमा ।
Verse
Gप्रभुका गुण Emनम्र र दीन, Cमुटुमा गाँसौGन (२)
Gज्योतिका सन्तान Dबनेर फिरौँ Cबोकेर बासGना ।
Guitar Chords
Piano Chords