प्रभु येशू विश्वास गर्छु खालि तपाईंमा
Prabhu Yeshu Bishwas Garchu Khali Tapaima

Song
प्रभु येशू विश्वास गर्छु खालि तपाईंमाPrabhu Yeshu Bishwas Garchu Khali Tapaima
Lyrics
Verse
प्रभु येशू विश्वास गर्छु खालि तपाईंमा
विनादाम म पाऊँ भनेर छुट्कारा ।
Verse
क्षमा पाउन विश्वास गर्छु, पर्छु चरणमा
पाउन तपाईंको अनुग्रह करुणा ।
Verse
शुद्ध हुन विश्वास गर्छु धुनुहोस् मलाई
आफ्नो रगतले सब पापको दाग मेटाई ।
Verse
अगुवाइ पाउन विश्वास गर्छु डोर्याउनोस् मलाई
यात्राभरि चाहिँदो कुरा सब जुटाई ।
Verse
शक्ति पाउन विश्वास गर्छु तपाईंको अपार
मैले त्यो पाएर कहिल्यै खान्नँ हार ।
Verse
प्रभु येशू विश्वास गर्छु रहूँ म निडर
विश्वास गर्छु सबको लागि सधैँभर ।