प्रभु उचाल्छु तपाईंको नाउँ
G4/4Translated
0
Gप्रभु उCचाल्छु तपाईंकोD नाउँ,C
Gस्तुति Cगाउन चाहन्छु तDपाईंकोC
Gखुशी Cछु तपाईं हाम्रो DजीवनमाC
Gआउनु Cभो’, हामीलाई बDचाउन
Chorus
(Gआउनुभो’ Cस्वर्गबाट Dपृथ्वी, बाCटो देGखाउन,
पृथ्वीCबाट क्रूसDमा हाम्रो Cऋण चुGकाउन
क्रूसCबाट चिहानDमा, चिहानEmबाट आकाशCमा
उचाDल्छु तपाईंको Gनाउँ) (२)
Guitar Chords
Piano Chords